नियम ११
चन्दा वा सहायता दिने र लिने
राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्ति विशेषले कुनै
खास प्रयोजनको लागि कुनै शर्त तोकी वा नतोकी कोषलाई चन्दा वा सहायता दिन सक्नेछ र
त्यस्तो चन्दा वा सहायता लिने नलिने अधिकार कोषलाई हुनेछ ।